सोनमले सुरु गरिन् ‘ब्लाइन्ड’ को सुटिङ
मङ्गलबार, १४ पुस २०७७, १६ : १४
मुम्बई । अभिनेत्री सोनम कपुरले फिल्म ‘ब्लाइन्ड’को सुटिङ सुरु गरेकी छन् । हिट कोरियन एक्सन थ्रिलर फिल्म ‘ब्लाइन्ड’ को हिन्दी रिमेकको रुपमा यो बन्न लागेको हो । फिल्ममा सोनमको साथमा पुरब कोहली र विनय पाठक पनि मुख्य भूमिकामा देखिनेछन् । शोम मखिजा निर्र्देशक रहेको फिल्मको सुटिङ स्कटल्याण्डमा भइरहेको छ ।
फिल्मको बिषयमा एक महिला पुलिस अफिसको हो । जसले कार दुर्घटनामा आँखाको ज्योती बन्द भएपनि भित्री सेन्सको मद्दतबाट पुलिस केसका लागि सहयोग पुर्याएकी थिइन् । सोनको पहिलो फिल्म ‘सांवरिया’ फ्लप भएको थियो । त्यसपछि अभिनयमा अझै मिहिनेत गरेकी सोनमका ‘दिल्ली ६’, ‘रांझणा’, ‘भाग मिल्खा भाग’, ‘प्रेम रतन धन पायो’, ‘नीरजा’, ‘सन्जु’लगायत थुप्रै राम्रा फिल्म आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण