आन्दोलनरत स्वास्थ्यकर्मी र मन्त्रालयबीच वार्ता हुँदै
बिहीबार, १६ पुस २०७७, १२ : ४२
काठमाडौँ । आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच वार्ता हुँदैछ । संघर्ष समिति र मन्त्रालयबीच बुधबार तीन घण्टा लामो छलफलमा पहिलो, दोस्रो बुँदामा छलफल भएपनि निष्र्कषमा पुग्न नसक्दा पुनः बिहीबार दिउँसो १ बजे वार्ता सुरु हुने समितिका संयोजक डाक्टर लोचन कार्कीले बताए ।
विभिन्न १८ बुँदे माग राख्दै स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन् । संयुक्त संघर्ष समितिले सरकारले कोभिड लगायत जटिल रोगहरुको उपचार निःशुल्क गर्नुपर्ने मागसँगै देशैभरका अस्पतालहरुमा सेवा सुविधा विस्तार गर्ने, आइसीयू, भेन्टिलेटरलगायत उपकरणहरुको बढाउने लगाएतका माग राख्दै आएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण