राजेशकुमारले ल्याए ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’
मङ्गलबार, २१ पुस २०७७, १६ : ०४
काठमाडौं । गायक राजेशकुमारको स्वर रहेको गीत ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ सार्वजनिक भएको छ । ‘रोज’, ‘प्रेमगीत ३’ लगायतका थुप्रै फिल्ममा चर्चित गीतका गीतकार राजेशले यो गीतको शब्द पनि आफैले कोरेका हुन् ।
गीतको भिडियोमा नवलपुरका युवाहरु ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको मुख्य भूमिका रहेको छ । दीपक कौशलको संगीत रहेको गीतको भिडियो रमित श्रेष्ठ पाल्पालीले निर्देशन गरेका हुन् ।
भिडियोमा शहरिया ठिटोर गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारी बीचको मायाप्रेम समेत प्रस्तुत गरिएको छ । नवलपुरका स्थानीय पर्यटकीय स्थल, नारायणी नदी र देवचुली अनि बरचुलीको पर्वतीय शृंखला देख्ने सकिने भिडियोमा सुरज खनालको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारामा यसरी समेटियो बागमती सरकारको बजेट
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, मन्त्रिपरिषद् बैठक सुरु
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण