हास्यकलाकार श्रीकृष्णले ल्याए ‘४ करोडको मोटर ’
बिहीबार, २३ पुस २०७७, ०९ : ३९
काठमाडौं । हास्यकलाकार तथा गायक श्रीकृष्ण सिंखडाले ब्याङ्ग्य गीत ‘४ करोडको मोटर’ ल्याएका छन् । आफ्नै शब्दमा उनले सो गीत ल्याएका हुन् । गीतमा संगीत तथा संगीत संयोजन संजय खड्गीको रहेको छ ।
गीतमार्फत गायक सिंखडाले कोरोना बिमारीले भेन्टिलेटर नपाएको देशमा मन्त्रीहरुले ४ करोडको गाडी चढेको बिषयमा ब्याङ्ग्य प्रहार गरेका छन् । उनको गीतमा भ्रष्टाचार, नेताहरुले दिने गरेको हावादारी भाषण, कमिसनलगायतका विषयसमेत गीतमा उठाएका छन् । गीतको भिडियो समेत बनेको छ ।
भिडियोमा गायक श्रीकृष्णको अलवा रेनु कोईराला, सविना सिल्पकार, डीना कोइराला, कृतिका सिंखडालगायतको अभिनय रहेको छ । लोक चन्द्र थापाको छायाँकन, सुविन ढकालको सम्पादन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारामा यसरी समेटियो बागमती सरकारको बजेट
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, बल्ल सुरु भयो मन्त्रिपरिषद् बैठक
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण