समिर र अञ्जुको ‘झम्के माया’मा स्वस्तिमाको डान्स
शनिबार, १० माघ २०७७, १४ : ३२
काठमाडौं । गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘झम्के माया’ सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री स्वस्तिमा खड्का र मोडल राहुल शाहको अभिनय देख्न सकिन्छ । भिडियोमा स्वस्तिमाले नृत्य गरेकी छन् ।
गीत र भिडियोले दर्शकको मन जित्ने अपेक्षा गायक गायिकाको रहेको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
-
रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण