फ्रान्समा पुनः देशव्यापी लकडाउन, यात्रामा प्रतिबन्ध
फ्रान्सले कोभिड–१९ को नयाँ लकडाउन आइतबारदेखि देशभरी लागू गरिदिएको छ ।
लकडाउनपश्चात् युरोपेली संघबाहिर यात्रामाथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघभित्रबाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ ।
फ्रान्सका प्रधानमन्त्री जेन केस्टेक्सले फ्रान्समा रातीको कर्फ्यूलाई थप कडाईका साथ लागू गरिन् र ठूलो परिमाणमा सपिङ सेन्टर बन्द रहने जानकारी दिए ।
नयाँ सीमा प्रतिबन्धले बेलायतलाई प्रभावित गर्नेछ जुन अब युरोपेली संघको हिस्सा होइन । यद्यपि, फ्रान्सेली यातायात मन्त्रीले बेलायतबाट हुने आयात–निर्यातमा यसले कुनै असर नपार्ने स्पष्ट पारेका छन् ।
French PM Jean Castex has announced that France is to close its borders to all countries outside the EU from Sunday. However, I can confirm that this does NOT apply to hauliers, so trade will continue to flow smoothly.
— Rt Hon Grant Shapps MP (@grantshapps) January 29, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण