जनता समाजवादी पार्टीद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक
मङ्गलबार, २० माघ २०७७, २१ : १८
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
थप आन्दोलनका कार्यक्रमहरुमा माघ २३ गते जिल्लास्तरमा जनप्रदर्शन गर्ने, २५ गते पुत्ला दहन गर्ने, २८ गते मसाल जुलुस गर्ने लगायत रहेका छन् । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक सूचना जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका (महानगर, उपहामानगर, नगर, गाउँपालिका र वडास्तरमा स्थानीय स्थितिअनुरुप विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण