शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

स्किनफिट ड्रेसमा बोल्ड काइली

बुधबार, ०४ चैत २०७७, २० : २२
बुधबार, ०४ चैत २०७७

मुम्बई । हलिउड अभिनेत्री काइली जेनर बोल्ड तस्विरका कारणले हमेसा चर्चामा रहने गर्दछिन् । उनी हरेक दिन फ्यानका लागि हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानले प्रेम समेत बर्षाउने गर्दछन् ।
हालै पनि उनले आफ्नो बोल्ड तस्बिर शेयर गरेकी छन् । उनको यो लुक्स सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । 

तस्बिरमा जेनर ट्रान्सपेरेन्सी स्किनफिट ड्रेसमा देखिएकी छन् । जसमाथि उनले कोट समेत लगाएकी छन् । यो ड्रेसमा उनको क्लीवेज समेत देखिएको छ । 

यो लुक्समा जेनरले सोफामा बसेर समेत निकै हट पोजमा तस्बिर खिचाएकी छन् । यो तस्बिरमा उनी निकै हट र आकर्षक देखिएकी छन् । कामको कुरा गर्ने हो भने जेनर पछिल्लो समय २०२० मा ‘फादर सोल्डर सन’मा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?