महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते
बुधबार, १८ चैत २०७७, २२ : २८
महोत्तरी । महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । महोत्तरीको औरही नगरपालिका ४ स्थित सेरामा बुधबार साँझ अज्ञात समूहले गोली चलाउँदा बर्दिवास नगरपालिका १ बस्ने रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
गोली लागेर घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली कसले र किन चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण