बालुवाटारमा ४५ जनालाई एमालेमा भित्र्याइयो
मङ्गलबार, ३१ चैत २०७७, १८ : ५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा एक कार्यक्रमका वीच मधेसका ४५ जनालाई माला र टीका लगाएर एमालेमा भित्र्याएका छन् । ओलीनिकट एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी, केन्द्रीय सदस्य ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य जयचन्द पटेल र जिल्ला नेता धुरी साहले उनीहरुलाई बालुवाटार लिएर गएका थिए ।
बारालगायत तराईका विभिन्न जिल्लाका राजपा र माओवादीका कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको बालुवाटार स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण