पत्रपत्रिका
यसकारण ओलीसँग बिच्किए उपेन्द्र यादव
सोमबार, ०६ वैशाख २०७८, ०७ : १९
जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ ।
अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग मिलेर जान सहमत देखिएपछि यादव बिच्किएका छन् ।
यादव प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका छन् ।
बालुवाटारले गौर हत्याकाण्डलाई देखाएर उपेन्द्र यादवलाई तर्साउन खोजेको भन्दै जसपाभित्र अर्को हलचल पनि सुरु भएको छ । रौतहटका एकथरी स्थानीयले उक्त घटनाको पुनः छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री ओलीलाई २०७७ फागुन २३ मा ज्ञापन पत्र बुझाएका थिए । त्यसैले यादव ओलीसँग थप बिच्किएका छन् ।
यो समाचार आजको साँघु साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण