पत्रपत्रिका
ओलीसँग माधवको बदला : 'मर्ता क्या नै कर्ता' भनेजस्तो उसैलाई सिध्याइदिएँ
सोमबार, ०६ वैशाख २०७८, ०७ : ३१
एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकाले ‘उसैलाई सिध्याइदिएको’ बताएका छन् ।
आफू पक्षीय नेता कार्यकर्तालाई आइतबार बनेपामा सम्बोधन गर्दै नेता नेपालले ओलीको शैलीका कारण यस्तो नतिजा आएको बताए ।
‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि मर्ता क्या नै कर्ता भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएकोछ’, उनले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ । मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो ।
ओलीलाई संगठन विधि चाहिएको छैन’ कान्तिपुरमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण