शान्ति नेपाली समाज बेलायतको नयाँ कार्यसमिति
शान्ति नेपाली समाज बेलायतले नया कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष भोजराज भण्डारी, उपाध्यक्ष गोकर्ण हुमागाईं, उपाध्यक्ष कमला ढकाल, सचिब महेन्द्र काफ्ले, सह-सचिब पदम शाही, कोषाध्यक्ष दिनेश कंडेल सह- कोषाध्यक्ष रामेश्वर अर्याल र सदस्यहरु :निशान्त बद्रचार्य, छुमकला (माया) पाण्डे, राजु खत्री, शशांक शर्मा, राजु (ढलबहादुर) खत्री, बाबुराम भुसाल , डीयन खरेल, यादव बि क, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी, कृष्ण निर्विरोध चयन भएका छन् ।
सन् २०१८ मा लिला थापा अध्यक्षतामा सुरु भएको कार्यकाल यस वर्ष २०२१ अप्रिलमा सकिएको छ । हालसम्म संस्थामा ९७० सक्रिय सदस्य रहेका छन् ।
संस्थाले नेपालमा पनि विभिन्न सहयोग राहत, विद्यार्थीको पठनपाठन र अन्य सेवामुलक काम गर्दै आइरहेको छ। यस संस्थाको बाजा टिम, क्रिकेट टिम, भलिबल टिम र फुटबल टिम रहेको जानकारी निवर्तमान अध्यक्ष लिला थापा जानकारी दिए । त्यसैगरि यस समाजले नेपाली हरुको बेलायतमा छुट्टै पहिचान बोकेको भवन निर्माणको लागि कोस स्थापना पनि भएको जानकारी थापाले दिए ।
समाजको स्थापना सन् २०१२ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ः पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
-
फिफा विश्वकपमा कुरासाओको पहिलो गोल, जर्मनीसँग १-१ को बराबरी
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण