फिफा विश्वकपमा कुरासाओको पहिलो गोल, जर्मनीसँग १-१ को बराबरी
आइतबार, ३१ जेठ २०८३, २३ : ०९
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को रोमाञ्चक खेलमा कुरासाओले बलियो प्रतिद्वन्द्वी जर्मनी विरुद्ध बराबरी गोल फर्काएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको २१औं मिनेटमा कुरासाओका मिडफिल्डर लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ को बराबरीको स्थितिमा ल्याएका हुन् ।
यसअघि खेलको छैटौं मिनेटमै फेलिक्स नमेचाको गोलबाट जर्मनीले सुरुवाती अग्रता लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण