महाराष्ट्रमा लकडाउन घोषणा
बुधबार, ०८ वैशाख २०७८, २३ : ४०
एजेन्सी । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको हो । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६७ हजार ४६८ जना नयाँ संक्रमित देखिएका छन् भने ५६८ जनाको मृत्यु भएको छ ।
सो राज्यमा अहिले सक्रिय संक्रमितहरुको संख्या ६ लाख ९५ हजार ७४७ रहेको छ । महाराष्ट्र सरकारले अप्रिल १३ मा आंशिक लकडाउन गरेपनि बुधबारदेखि मे १ सम्म पूर्ण रुपमा लकडाउन घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण