तुवाँलाे हटेपछि हिमाल हाँस्दा ...
शुक्रबार, १० वैशाख २०७८, १६ : १२
काठमाडौं । वायुमण्डलमा लामो समयदेखि मडारिएको तुवाँलो तथा धुलोका बीच शुक्रबार काठमाडौं उपत्यकाको वायुमण्डल तुलनात्मक रुपमा सफा देखिएको छ । परिणामस्वरुप काठमाडौंबाटै शुक्रबार मनोरम हिमशृङ्खला देखियो ।
मौसम सफा भएसँगै उत्तरतर्फका सेताम्य हिमशृङ्खलाले उपत्यकावासीको ध्यान आकर्षित गरेका हुन् । प्रायः धुवाँ र धुलोले ढाकिने उपत्यकाको वायुमण्डल शुक्रबार सफा देखिएको छ । उपत्यकाका अग्ला ठाउँ र ठुला भवनबाट विभिन्न हिमाल प्रस्ट देखिएका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण