कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो
आइतबार, १२ वैशाख २०७८, १९ : ००
काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड—१९ संक्रमितको संख्या तीन लाख नाघेको छ । गएको २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमित संख्या तीन लाख १ सय १९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गएको २४ घण्टामा ९ हजार २९२ जनाको पिसिआर र ७८६ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमित भएका हुन् । जसमध्ये काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हाल ६९ जना क्वारेन्टाइनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण