टीसीएलको वाईफाईबाट चल्ने एयर कन्डिसनर बजारमा
मङ्गलबार, १४ वैशाख २०७८, १९ : ०८
काठमाडौं । टीसीएलले यस गर्मी मौसमका लागि वाईफाईबाट चल्ने एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टीसीएलका एयर कन्डिसनरहरु वातावरणमैत्री भएको कम्पनीको दावी छ ।
वाईफाई मार्फत चल्ने टीसीएल इन्भर्टर एयर कन्डिसनरमा २४ घण्टाको टाइमर, अटो रिस्टार्ट, इन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशन, अटो प्रोटेक्शन जस्ता विशेषतायुक्त रहेका छन् । त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिसनरहरुमा खिया लाग्ने समस्या नरहेको पनि कम्पनीले दावी गरेको छ ।
यस एयर कन्डिसनरलाई स्मार्ट टीभी, मोबाइल, जुनसुकै वाईफाईबाट जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिन्छ । टीसीएल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्सको इओएल प्रा.लि.ले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण