रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु
मङ्गलबार, २१ वैशाख २०७८, १८ : ५५
बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो ।
यस अवधिमा ७ सय ९७ जना संक्रमित थपिएका छन् । हालसम्म रुपन्देहीमा कुल संक्रमितको संख्या १४ हजार ७ सय ७२ पुगेको छ भने २ सय २० जनाको मृत्यु भएको छ । तथ्यांकअनुसार ९ हजार ८ सय ७० जना निको भएर घर फर्किएका छन् भने ४ हजार ६ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण