लागुऔषधसहित २ जना पक्राउ
बिहीबार, २३ वैशाख २०७८, १३ : १३
काठमाडौं । बाँकेको नेपालगञ्जबाट प्रहरीले लागुऔषध (ब्राउनसुगर) कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उप–महानगरपालिका–८ घर भएका ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम शाह छन् । उनीहरुले भारतबाट ल्याएको ७ ग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहबाट पक्राउ गरेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण