कोरोना संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु
आइतबार, २६ वैशाख २०७८, १२ : २०
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा बनेपा नगरपालिका–६ बस्ने ४२ वर्षीय महिला छिन् ।
बनेपास्थित शिर मेमोरियल अस्पतालमा ७६ वर्षीय महिला र पनौती नगरपालिका–११ मा होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकको मृत्यु भएको छ । काभ्रेमा हिजो धुलिखेल नगरपालिका बस्ने ५६ वर्षीय पुरुषसहित ३ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण