सिंहदरबारमा ओलीलाई कुर्दै माधव पक्षका नेताहरु
शुक्रबार, ३१ वैशाख २०७८, १० : ००
काठमाडौं । पार्टी विवादबारे छलफल गर्न एमाले नेताहरु सिंहदरबार पुगेका छन् । छलफलका लागि ६ बजेको समय तय भएकाले सो समयमा माधव पक्षका नेताहरु बैठकस्थल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगे पनि प्रधानमन्त्री ओली पुगिसकेका छैनन् ।
ओली पक्षका नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बैठकस्थल पुगेका छन् । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त बैठकस्थलमा पुगिसकेका छन् । आजको छलफलमा कार्यदललाई पूर्णता दिने र टिओआरको टुंगो लगाउने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण