भक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ०४ जेठ २०७८, १३ : १२
झण्डै तीन साता यताको निषेधाज्ञाले उपत्यकाका सर्वसाधारण घरभित्रै सीमित भएका छन् । दोस्रो लहरको कोरोनाभाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइएको छ ।

तर, उपत्यकाको ग्रामिण र काँठ क्षेत्रका किसानको दैनिकी भने उस्तै छ । काँठ क्षेत्रमा कोरोना संक्रमणको भय त छ तर संक्रमणको जोखिमका बीच दैनिक कृषिकर्ममा उनीहरु लागिपरेका छन् ।
यस्तै दैनिकी मंगलबार भक्तपुरको चाँगुनारायणस्थित फाँटमा देखिन्थ्यो । किसानहरू चर्को घामको परवाह नगरी गहुँ बाली भित्र्याउन व्यस्त थिए ।

गत कात्तिक/मंसिर महिनातिर लगाइएको गहुँ बाली अहिले भित्र्याउने चटारोमा किसान लागेका हुन् । उपत्यकाका कृषियोग्य भूमिका हिउँदको समयमा गहुँ, आलु, तरकारीलगायत लगाइन्छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण