निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप, तस्विरमा हेर्नुहोस्
बिहीबार, ०३ असार २०७८, १३ : २९
असार १ गतेबाट उपत्यकाको लकडाउनलाई केही सहज बनाएसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । विशेष गरेर कार्यालय समयमा राजधानीका मुख्य चोकहरुमा सवारीको लामो लाइन नै देख्न सकिन्छ । नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, भद्रकाली, थापाथली लगायत क्षेत्रमा प्रहरीको जाँचले केही बेर ट्राफिक जाम नै हुने गरेको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठकले असार १ बाट निषेधाज्ञालाई खुकुलो बनाउँदै खाद्यान्न पसल खोल्ने समय बढाउनुका साथै, अनलाइन डेलिभरी, टेक अवे सेवालगायत सञ्चालन गर्ने अनुमति दिएको छ ।
हेरौँ तस्विरहरुः














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण