विपक्षी गठबन्धनका शीर्ष नेता र बुद्धिजीवीहरुबीच अन्तरक्रिया सुरु
बुधबार, १६ असार २०७८, १४ : ४१
विपक्षी गठबन्धनका शीर्ष नेता, नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुबीच अन्तरक्रिया सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अन्तरक्रिया सुरु भएको हो ।
अन्तरक्रियामा अहिले नागरिक समाजका अगुवा र बुद्धिजीवीहरु बोल्ने क्रम सुरु भएको छ । अन्तरक्रियामा एक जनालाई तीन मिनेटमा सुझाव राख्ने समय छुट्टयाइएको छ । अन्तमा नेताहरूले जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
अन्तरक्रियामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु उपस्थित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण