उर्लियो बागमती (तस्बिरमा हेर्नुस्)
बिहीबार, १७ असार २०७८, १३ : ५०
बुधबारदेखि लगातार परेको वर्षाका कारण धेरैजसो नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेसँगै स्थानीय प्रशासनहरुले आसपासका बासिन्दालाई सर्तक रहन सूचित गरिरहेका छन् । यसैबीच काठमाडौं उपत्यका भएर बग्ने वागमती नदीमा पनि पानीको सतह निकै बढ्न पुगेको छ ।
वागमतीमा पानीको सतह बढेसँगै नदी आसपासका बासिन्दामा चिन्ता थपिएको छ ।
वागमती नदी आसपासमा अव्यवस्थित बस्ती बस्दा प्रत्येक वर्ष बागमतीको पानी घर वस्तीमा पस्ने गरेपनि यो बर्ष भने पसिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण