भ्याली कमाण्ड घोषणा गर्दै युथफोर्स, तस्बिरमा हेर्नुहाेस् शक्ति प्रदर्शन
शनिबार, ०९ साउन २०७८, १३ : १७
नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको छ ।
शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।
हेर्नुहोस् तस्बिरहरू














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण