आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्याली कमाण्ड घोषणा गर्दै युथफोर्स, तस्बिरमा हेर्नुहाेस् शक्ति प्रदर्शन

नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको...