‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिइन् निहारिका
आइतबार, १० साउन २०७८, १७ : ३०
रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट निहारिका ज्ञवाली आउन भएकी छन् । शनिबारको उत्कृष्ट ९ प्रतिष्पर्धामा उनी बाहिरिएकी हुन् । टीम प्रमोदमा रहेकी निहारिका भोट कम भएको कारणले शोबाट बाहिरिन पुगेकी हुन् ।
प्रतिस्पर्धामा टिम दीपबाट आर्यन तामाङ र गोभिन पुन, टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीष, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच अब प्रतिस्पर्धा हुनेछ ।
यो प्रतिस्पर्धामा हरेक टीमबाट एक–एक जना विजेता रहनेछन् । ती बिजेता मध्यबाट एक उत्कृष्ट छानिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया
-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी