प्रभाले ल्याइन् ‘फुर्के धागो–२’
बिहीबार, २१ साउन २०७८, १३ : ३६
प्रभा बर्तौलाको नयाँ गीत ‘फुर्के धागो–२’ सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ । गीत गायनमा गौतमलाई गायिका शोभा गौतमले साथ दिएकी छन् ।
करिव दुई वर्ष अगाडि बजारमा आएको हिट गीत ‘फुर्के धागो’ को सिक्वेलको रुपमा यो गीत ल्याइएको हो । गीतमा उदयराज पौडेलको एरेन्ज छ । गीतको भिडियोमा अन्जली अधिकारी र नयन डिसीको अभिनय देख्न सकिन्छ । भुवन स्यान्बो तामाङले निर्देशन गरेको भिडियोमा वीर बहादुर थारुको सम्पादन छ । भिडियोमा बालकलाकार आसर्या खड्का र लिडिया तामाङको समेत अभिनय समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने