सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सनुपको बाबु छोराको प्रेम

आइतबार, २४ साउन २०७८, ०८ : ०४
आइतबार, २४ साउन २०७८

काठमाडौँ । गायक सनुप पौडेलको स्वर रहेको गीत ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ । बाबु र छोराको प्रेम र विछोडको कथा भनेको गीतमा  सन्दिप बस्नेतको शब्द र राज सागरको संगीत छ ।

गीतकारले पिताको संझनामा यो गीत कोरेका हुन् । गीतको भिडियोमा निर विक्रम शाह र गौरव बिष्टको अभिनय देख्न सकिन्छ । 

अनुप योञ्जनको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप