सरकारविरुद्ध युवा सङ्घको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
सोमबार, ३२ साउन २०७८, २० : २२
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब कायम राखेको छ । आफू नेतृत्वको सरकार हुँदा गठन गरिएको भूमिसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको आयोग खारेज गरेकोमा एमाले रुष्ट रहेको छ । यही क्रममा सोमबार एमाले निकट युवा सङ्घले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।
तस्बिरहरू हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण