दीपाको जन्मदिनमा दीपकले खोले तीस वर्ष अगाडिका कुरा
लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । उनी जन्मदिन नजिकका आफन्त सिमित साथीभाई माझ सेलिब्रेसन गर्दै छिन् । दीपाश्रीलाई जन्मदिनको शुभकामना दिनेको ओइरो बिहानैदेखि लागेको छ ।
रिल लाइफका सहयात्री कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले दीपाश्रीको जन्मदिनमा बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना ब्यक्त गरेका छन् । उनले दीपालाई शुभकामना दिँदै ३० वर्ष अगाडिको कुरा समेत खोलेका छन् ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै दीपासँगको ३० वर्ष अगाडिका कुरा खोलेका हुन् । उनले स्टाटसमा दीपाश्रीसँगको काम र संघर्ष उल्लेख कुरा समेत उल्लेख गर्दै उनी आफ्नो जीवनको सबैभन्दा माथिको साथी भएको बताएका छन् ।
गिरीले लेखेका छन्, ‘जसले जे भनोस् उनी संसार कै सबैभन्दा जाती छिन्, मेरो एउटा साथी छिन् । जो सबैभन्दा माथि छिन् ।’
यस्तो छ दीपकको स्टाटस :
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण