नेप्सेमा पहिरो, अधिकतम ४८ अंकले बजार घट्दा साढे १५ अर्बको कारोबार
आइतबार, १३ भदौ २०७८, १६ : १४
आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ४८ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३ हजार ४५.२० विन्दुमा झरेको हो ।
त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेको छ । तीब्र गिरावटमा रहेको बजारमा आज फाइनान्स बाहेकका सबै जसो उप समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । यश दिन कुल २२७ कम्पनीका २ करोड ४८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख ५९ हजार पटक किनबेच हुदा कुल १५ अर्ब ६५ करोड १२ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण