‘अझै पनि जिन्दगीमा’ भीम र मिनीको रोमान्स
सोमबार, २८ भदौ २०७८, १० : ५२
गायक जेन्टल अधिकारीको स्वर रहेको गीत ‘अझै पनि जिन्दगीमा’ सार्वजनिक भएको छ । गीतमा गायक जेन्टलकै शब्द छ । प्रेममा बिछोडिनु पर्दाको पिडाहरु ब्यक्त गरिएको गीतको एरेन्ज डम्बर लिम्बुले गरेका हुन् । गीतको भिडियो पनि निर्माण भएको छ । जसमा भीम ओडारी र मिनी क्षत्रीले प्रेमी प्रेमीकाको रुपमा रोमान्स गरेका छन् ।
हिपमत मिडिया हाउसको पोस्ट प्रोडक्सन र हुसैन सेखको सम्पादन रहेको भिडियो युग यमनले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण