पुष्पन र प्रविशाले ल्याए ‘तिम्रो मन’
सोमबार, २८ भदौ २०७८, १७ : ४३
पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ रिलिज गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको छ ।
गीतको भिडियो सुधीर श्रेष्ठ र समृद्धि पौडेलमाथि फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।
भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । भिडियोमा दुई प्रेमीको बाचा र समर्पण प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण