द भ्वाइसका विजेता किरणको नयाँ गीत ‘एकैछिन’
शनिबार, ०२ असोज २०७८, २२ : ०१
गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन’ ३ विजेता किरण गजमेर र गायिका मेलिना राईको युगल स्वर रहेको बोलको गीत बनेको छ । प्रेमी प्रेमिका एक अर्काे बिना तड्पिएको पीडा र छट्पटी व्यक्त गरिएको गीतको शब्द गोपाल लोहारले कोरेका हुन् । गीतमा वसन्तको संगीत र विषम आचार्यको संगीत संयोजन छ ।
गीतको आकर्षक भिडियो निर्माण भएको छ । जसको छायाँकन ललितपुरको गोदावरीमा गरिएको हो । भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने बीचको अनस्क्रिन प्रेम र रोमान्स समेटिएको छ । श्याम तामाङको छायाँकन, विकास दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्यामाको संयुक्त निर्देशनमा तयार पारिएको हो । यसअघि गायक गजमेरले ‘किन मायामा’ गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण