कर्ण दासका छोरा मर्कुश दासको पहिलो म्युजिक भिडियो
आइतबार, ०३ असोज २०७८, ०९ : ३४
गायक कर्ण दासका छोरा मर्कुश दासले रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो लिएर आएका छन्।
शुक्रबार उनको युट्युबमार्फत ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ।
मर्कुशले चार वर्षअघि मेलिना राईसँग ‘जिन्दगी ओराली उकाली’ बोलको गीत गाएका थिए। गीतले युगल गायनतर्फबाट इमेज अवार्डसमेत जितेको थियो।
स्तरीय गीत भए पनि त्यसको म्युजिक भिडिओ बन्न सकेन। त्यसबाहेक पनि गायक मर्कुशले दुई गीत गाएका छन् जसको अडियो र लिरिकल भिडियो मात्र सार्वजनिक भयो।
पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका म्युजिक भिडिओ निर्देशक पनि हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण