असोज तीन, अधुरो संविधानको प्रतिरोध दिन (फोटोफिचर)
आइतबार, ०३ असोज २०७८, १७ : ५६
संविधान अपुरो भएको भन्दै नागरिक समाजका अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् ।आइतबार संविधान दिवसका दिन काठमाडौमा विरोध प्रदर्शन गर्दै नागरिक समाजका अगुवाहरुले नेपालको संविधान लेखेको प्लेकार्ड जलाएका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘असोज ३ कालो दिन, असोज ३ अधुरो संविधानको प्रतिरोध दिन’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको उपस्थिति रहेको थियो ।२०७२ सालमा संविधान जारी भएपछि सरकारले प्रत्येक असोज ३ लाई संविधान दिवसका रुपमा मनाउँदै आएको छ । तर, कतिपय समुदायले यो संविधानलाई अपुरो संविधान भन्दै संशोधनका लागि माग गर्दै आएका छन् ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण