‘कचिला सुन’ मा भीमफेदी गाइजको नृत्य
आइतबार, १० असोज २०७८, ११ : २७
जीवन कुमार सुनुवारको शब्द, संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वर रहेको गीत ‘कचिला सुन’ सार्वजनिक भएको छ । गाउँघरमा बोलिने टिपिकल शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । जसमा भीमफेदी गाइजका कलाकारहरुको अलवा निरन्जली लामा, पूर्णिमा लामा थोकर, मन्जु तामाङ र सब्बु तामाङको अभिनय देख्न सकिन्छ ।
क्रियटिभ मोसन पिक्चर्सको पोष्ट प्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुर विभिन्न स्थानमा छायाँकन भएको हो । पवन सुस्लिङ्गले छायाङ्कन तथा सम्पादन रहेको भिडियो निर्मलकुमार लामाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण