र्यापर बिजेनको नयाँ गीत ‘मरे पछि’
आइतबार, १० असोज २०७८, १५ : २४
हिपहप गीतसंगीतमा चिनिएको नाम हो –यापर बिजेन नेपाली । यिनै नेपालीको नयाँ गीत ‘मरे पछि’ सार्वजनिक भएको छ । ‘हस त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले ‘मरे पछि’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । ‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ । त्यो बेला मनमा विभिन्न भावना उठिरहेको थियो । त्यही भावना समेट गीत ‘मरे पछि’ लेखेँ ’ गायक बिजेन भने ।
बिजेनका अनुसार गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको छ । जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुसी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ । उनी गीतको प्रवर्द्धनका लागि नेपाल टुरको समेत तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण