सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

प्रितम आचार्यको नयाँ गीत ‘सरर’ सार्वजनिक

शुक्रबार, १५ असोज २०७८, १७ : ४०
शुक्रबार, १५ असोज २०७८

सारेगमप लिटल च्याम्प्समा तेस्रो भएका गायक प्रितम आचार्यको ‘सरर’ बोलको गीत सार्वज्निक भएको छ । भिडियोमा आचार्यको पनि लिप सिंक रहेको छ । एमएमएस इन्टरटेनमेन्टबाट युट्युबमा सार्वजनिक भएको गीतको संगीत र शब्द मानस राजको रहेको छ ।

प्रशन्न घिमिरेले निर्देशन गरेको भिडियोमा बाल कलाकारहरु सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आले लगायतको अभिनय रहेको छ । डम्बर बहादुर राईको सिनेम्याटोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप