एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् शाहरुखकी पत्नी गौरी
शुक्रबार, २२ असोज २०७८, ०८ : १५
बलिउडका बादशाह शाहरुख खानकी पत्नी गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन् । उनी आज ५१ वर्षकी भएकी छन् । गौरी र शाहरुख खान यतिबेला छोरा आर्यनको कारण तनावमा छन् । आर्यन लागुपदार्थको केसमा फसेपछि आमाबाबु दुवै जना विवादमा फसेका छन् ।
केही वर्षअगाडि गौरी खान पनि लागुपदार्थसहित भेटिएको चर्चा चलेको थियो । उनी बर्लिन एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् । प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको थिएन । तर, गौरी लागुपदार्थ दुरव्यसनीमा रहेको जनाइएको थियो ।
गौरी खानलाई त्यस समयमा पक्राउ गरिएन किनकी उनीसँग एक व्यक्तिले प्रयोग गर्ने जति नै गाँजा थियो । उनीबारे यस विषयमा लगातार समाचार प्रशारण हुन थालेपछि गौरी खानले अन्तरवार्तामा उक्त समाचारलाई अफवाह बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण