देउवा सरकारमा वरियतामा पछि पर्यो माधव नेपालको पार्टी
शुक्रबार, २२ असोज २०७८, १६ : १५
१
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपालको पार्टी एकीकृत समाजवादीका मन्त्रीको वरियता छैटौँ नम्बरमा परेको छ । संसदको चौथो ठूलो दल एकीकृत समाजवादीका मन्त्रीको वरियता संसदको पाँचौ ठूलो दल जसपाको भन्दा पछि परेको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठ मन्त्री बन्दा उनको वरियता पाँचौ नम्बरमा रहेको छ भने एकीकृत समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गर्दै सहभागी भएका विरोध खतिवडाको वरियता छैटौँ नम्बरमा रहेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
-
बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न