सेनिटाइजर कालोबजारी मुद्दामा कैफियत प्रतिवेदन माग्न सर्वोच्चको आदेश
बुधबार, १० कात्तिक २०७८, १३ : ३५
सेनिटाइजर कालोबजारी गरेको आरोपमा थुनामा रहेका भारतीय नागरिकको मुद्दामा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन माग्ने’ आदेश गरेको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सो आदेश गरेका हुन् ।
जेठ २४ मा महानगरीय प्रहरी परिसर काठमाडौंले सानो भर्याङस्थित भारतीय नागरिक रोशन जैसवालले सञ्चालन गरेको सेनिटाइजर उद्योगमा छापा मारेको थियो । जैसवालले बिना दर्ता उद्योग सञ्चालन गरेको ‘क्लिन ह्याण्ड रव’ नामको सेनिटाइजर बरामद गरेको थियो ।
ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेर प्रहरीले उनीविरुद्ध कालोबजार तथा सामाजिक अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । जैसवालले आफु थुना बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेर सर्वोच्चमा रिट हालेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
