पूर्वन्यायाधीश पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न ‘फुल कोर्ट’को बैठक
बुधबार, १० कात्तिक २०७८, १४ : ०३
सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सकिएको छ । पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति बैठकले शोक प्रस्ताव पारित गरेको छ । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरू शोक प्रस्ताव पारित गर्न बसेको बैठकमा भने सहभागी भएका हुन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण