दीपावलीमा धपक्कै बल्यो पोखरा (फोटोफिचर)
बिहीबार, १८ कात्तिक २०७८, २१ : २६
तिहारको तेस्रो दिन पोखरा क्षेत्र रङ्गीचङ्गी बत्तीले झकिझकाउ देखिएको छ । घरघरमा रङ्गीचङ्गी बत्ति बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा चलिरहेकाले पोखरा सहर झकिझकाउ देखिएको हो ।
विगत दुई वर्षयता दीपावलीको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाएकाले पनि लक्ष्मी पूजाको दिन पोखराको दृश्य झिलिमिली देखिने गरेको छ ।
तिहारको तेस्रो दिन हिन्दू धर्मावलम्बीले लक्ष्मीको पूजा आराधना गर्दै दीपावली मनाइरहेका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण