नरहरि पौड्याल
सूचना, प्रविधिको विकास र चेतनाको स्तर वृद्धिसँगै युवा पुस्तामा यौन सम्बन्धी उत्सुकता एवं जागरुकता देखिन थालेको छ । आधुनिकतासँगै अचेल प्रेम सम्बन्ध गाँस्ने, शारीरिक सम्बन्ध स्थापित गर्ने प्रवृत्ति पनि बढ्दो छ । यसरी शारीरिक सम्बन्ध बनाउँदा कतिपय युवतीले आकस्मिक गर्भनिर...
पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिचान गरेर प्रदेशलाई एक जिल्ला, एक साहसिक खेलकुद गन्तव्यको रुपमा विकास गर्नुप...
गण्डकी प्रदेशमा पछिल्लो हप्तामा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । हप्ता दिन अगाडी फाट्टफुट्ट सङ्क्रमित भेटिएको गण्डकीमा हिजो आज दैनिकरुपमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् । प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्ला रेडजोनमा परिणत भएको छ । ...
गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ । एमालेका गण्डकी प्रदेश अध्यक्ष न...
जागिरे जीवनबाट अवकाश लिएपछि कतिपय व्यक्ति खाली घाम तापेर बस्छन् या घुमघाम गरेर दिन कटाउँछन् । प्रधानाध्यापकबाट अवकाश लिए, कृष्णप्रसाद शर्माले । पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्च माध्यामिक विद्यालयमा साढे दुइ दशक शिक्षण गरेका उनी अवकाशपछि भने एकदिन प...
पोखरा । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको तीन सीटका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेश अन्तर्गत नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दीनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एकीकृत समाजवादीका शान्तिकुमारी परियारको पदा...
पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडे...
साढे दुई दशक लामो विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका युवा नेता दिलिप न्यौपानेले नेकपा एमालेको पोखरा महानगर कमिटी अध्यक्ष हुन् । गण्डकी प्रदेशका प्रभावशाली नेताद्वय खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङ निकटका आधादर्जन आकांक्षीमध्येबाट अध्यक्षमा निर्विरोध चय...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समग्र काम ८८ प्रतिशत पूरा भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले पछिल्लो समय निर्माण सम्पन्न गर्ने म्याद थपिएको अवधि अर्थात् आगामी जुलाईभित्रै काम सक्ने गरी कार्य गरिरहेको जनाएको छ । सन् २०१७ न...
स्याङ्जाको आँधीखोलामा निर्माणाधीन मोटरेबल पुल सात वर्षदेखि अलपत्र परेको छ । आँधीखोला गाउँपालिका सेतीदोभानस्थित खोलामा निर्माण थालिएको मोटरेबल पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन । २ करोड ८९ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण व्यवसायी कान्छाराम–आशेष जेभी ...
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका शर्मा ८४ मतान्तरले विजयी भएका हुन । गण्डकी प्रदेशमा संस्थापन पक्षले एक उपसभापति मात्र हात पार्दा सभापतिसहित अ...
पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भगवान् शिवको...
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका विन्दुकुमार थापा संघीयता कार्यान्वयनका सवालमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन् । अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहेको भन्दै आफ्...
मुस्ताङमा गएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको खुट्टा भाँचिएको छ । आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्नेक्रममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्...
तिहारको तेस्रो दिन पोखरा क्षेत्र रङ्गीचङ्गी बत्तीले झकिझकाउ देखिएको छ । घरघरमा रङ्गीचङ्गी बत्ति बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा चलिरहेकाले पोखरा सहर झकिझकाउ देखिएको हो । विगत दुई वर्षयता दीपावलीको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाएकाले पनि लक्ष्मी ...
एसएलसी पास गरेपछि सुनौलो भविष्यको कल्पनासहित पर्वतबाट २०६५ सालमा पोखरा झरेका थिए शोभित ठकुरी । पर्वते ठिटोलाई पोखरा नयाँ ठाउँ थिएन । गाउँमा मध्यम वर्गीय परिवारमा जन्मिएका उनलाई पढाइसँगै काम गर्नुपर्ने बाध्यता थियो । मामाघर पोखरामै भएकाले पहिले पनि उनी बेलाबखत...
पोखरामा एक दशकभन्दा बढी समयदेखि लोड–अनलोडसँगै प्लाष्टिक र कागज संकलन गरेर परिवार पाल्दै आएका ओखलढुङ्गाका शेरबहादुर मगरको परिवारलाई यसपाली दसैँको खुसीयाली आएन । मगरलाई परिवारसँग बसेर चाडबाड मनाउन रहर नभएको होइन तर, कोरोना महामारीका कारण लामो समयसम्म बन्द...
हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि दसैँ मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर बजारमा दसैँको किनमेल गर्नेको घुइँचो लागेको छ । बिस्तारै शहर, बजार रित्तिँदै (चाप घट्दै) गएको छ भने गाउँ भरि...
बडा दसैंको पहिलो दिन अर्थात्, घटस्थापनामा पोखराका शक्तिपीठहरु सुनसान बनेका छन् । पोखरा क्षेत्रमा बुधबार रातिदेखिको अविरल वर्षाका कारण श्रद्धालु भक्तजनहरू विभिन्न शक्तिपीठको दर्शन गर्न जान सकेका छैनन् । तालबाराही, विन्ध्यवासिनी, भद्रकाली लगायतका मन्दिर सुनसान बनेका छन् । स...
दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा र आसपासका क्षेत्रमा च्याङ्ग्रा ल्याएर राखेका छन् भने कोही बाटोमा आउने ...
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्...
पोखरा । बजारमा ज्वरो र दुखाइ लगायतका बिरामीका लागि प्रयोग हुने पारासिटामोलको चरम अभाव देखिएको छ । गण्डकी प्रदेशका पोखरा लगायत अन्य जिल्लामा पारासिटामोलको अभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारमै औषधि बनाउन आवश्यक कच्चा पदार्थको भाउ बढेको कारण देखाउँदै औषधि उत्पाद...
गण्डकी प्रदेशसभाका पदाधिकारीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन संशोधन भएको छ । मंगलबार बसेको गण्डकी प्रदेशसभा बैठकले पदाधिकारीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनलाई संशोधन गरेको हो । गत भदौ २९ मा बसेको प्रदेशसभा बैठकले सैद्धान्तिक छलफल गरेर संशोधन...
इतिहासमा नेपालीहरुले विश्वसामु आफ्नो कार्यकुशलता र बहादुरी देखाइसकेका छन् । दोस्रो विश्वयुद्ध र नेपाल एकीकरणका बेला ब्रिटिश साम्राज्यसँग बहादुरीका साथ लडेर नेपालीले आफ्नो सामर्थ्य देखाए । त्यसैगरी नेपालीको कार्यकुशलता झल्कने ललितकलाको महिमालाई विश्वसमुदाय ...
पोखराको फेलाताल अतिक्रमण गरी व्यक्तिका नाममा कायम गरिएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएको छ । पुण्य पौडेलको संयोजकत्वमा गठित ‘फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन उच्चस्तरीय समिति’ले ११ महिना लगाएर तयार पार...