एमाले स्थायी समिति बैठक स्थगित
सोमबार, ०६ मङ्सिर २०७८, १५ : २०
नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
‘तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ’, तामाङको भनाइ छ । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण