आयुष्मानले ल्याए ‘पोखरेली नानी’
शुक्रबार, १० मङ्सिर २०७८, ०८ : १०
गायक आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा कुशल कुमार खनालको शब्द तथा संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । कुन्साङ बोम्जन, बिना राउत, दीक्षा खनाल र स्वयम् गायक आयुष्मान बिस्टको अभिनय भिडियोमा देख्न सकिन्छ ।
सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालको सम्पादन रहेको भिडियो अनुप चापागाईले निर्देशन गरेका हुन् । गायक बिष्ट बरिष्ठ गायक स्वर्गिय जगत मर्दन थापाको नाती हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण